काठमाडौँ । जाडो मौसममा सुन्तला, भिटामिन सी पर्याप्त मात्रामा पाउने हुनाले सुन्तला जाडो यामका लागि लाभदायक हुन्छ । दिनहुँ सुन्तलाको सेवनले मृगौलामा हुने पत्थरीको खतरालाई पनि कम गर्छ । साथै यसमा भएको लाइमोनिनले क्यान्सरको सेल्सहरु बढ्न पनि रोक्छ । सुन्तलामा फाइबरको मात्रा राम्रो हुन्छ । जसले कोलेस्ट्रोलका स्तरलाई नियन्त्रित गर्न सहायता पुर्‍याउँछ । यसले मुटुसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार